CTEVT को सम्पुर्ण परीक्षा Home Center वाट संचालन हुने ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, CTEVT परिक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको मिति २०७८/१०/२८ गते प्रकासित सूचना अनुसार डिप्लोमा/प्रमाणपत्र तहका बार्षिक/सेमेष्टर परीक्षा मिति २०७८।११।०६ गते देखि संचालन हुने परीक्षाहरु कोभिड १९ को महामारीका कारण होम सेन्टरमा संचालन हुने ।
Detail notice of ctevt