CTEVT परिक्षा नियन्त्रण कार्यालयको प्रेस विज्ञप्ति।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, CTEVT परिक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले डिप्लोमा/प्रमाणपत्र तहका बार्षिक/सेमेष्टर परीक्षा मिति २०७८।११।०६ गते देखि संचालन हुने परीक्षाहरु कोभिड १९ को महामारीका कारण होम सेन्टरमा संचालन हुने भनी केही व्यक्तिबाट परीक्षा नियन्त्रकको हवाला दिंदै अनधिकृत रुपले सामाजिक संजालहरुमा सूचना प्रवाह गरेको हुंदा यस परीक्षा नियन्त्रण कार्यालय तथा परीक्षा नियन्त्रकबाट सो सम्वन्धमा कुनै कुरा व्यक्त तथा सूचना प्रवाह नभएको व्यहोरा सम्वन्धित सवैको जानकारीका लागि प्रेस विज्ञप्ति निकालेको छ ।








