CTEVT ले Diploma Level (Fourth & Sixth) Semester को परीक्षा आवेदन फारम खोल्यो।
CTEVT, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भत्तपुरको परीक्षा आवेदन फाराम भर्ने बारेको अत्यन्त जरुरी सूचना अनुसार परिषद्का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा डिप्लोमा इन इन्जिनियरिङ, फुड एन्ड डेरी टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेन्ट र सोसियल वर्कर्स कार्यक्रमहरूको दोसो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोसो खण्ड नियमित र आंशिक परीक्षा आगामी चैत/वैशाख महिनामा सञ्चालन हुने भएकोले परीक्षार्थीहरूले परीक्षा आवेटन फाराम मरी बुझाउनका लागि २०७८ चैत ०६ गतेभित्र नियमित शुल्क र २०७५ चैत १३ गतेभित्र विलम्ब शुल्कको म्याद तोकिएको हुदा सम्बन्धित शिक्षण संस्थाहरूले अनिवार्य रूपमा विद्यार्थीहरूबाट परीक्षा आवेदन फाराम भराउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
