CTEVT को डिप्लोमा तह Fourth र Sixth सेमेष्टर नियमित तथा आंशिक परीक्षा २०७८ चैत्र ३० गतेचाट हुने।
CTEVT, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा मिति २०७८/११/२० मा प्रकाशित परीक्षा आवेदन फाराम मर्ने सम्बन्धी सूचना बमोजिम परिषद्को आङ्गिक, साझेदारी सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूको डिप्लोमा इन्जिनियरङ तर्फ सिभिल, हाइडा्रोपावर, इलेक्ट्रिकल, कम्प्युटर, इलेक्ट्रोनिक्स, मेकानिकल, अटोमोबाइल, रेफ एन्ड ऐसी, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, आक्टिेक्चर, सूचना प्रविधि, जियोमेटिक्स, होटल म्यानेजमेन्ट, सोसियल वर्क, फुड एन्ड डेरी टेक्नालोजी र इन्टरप्रेनरसिप डेमलपमन्ट कार्यक्रमका दोस्रा वर्ष दोस्रा खण्ड र तेस्रो वर्ष दोस्रा खण्डका कार्यक्रमहरूको नियमित तथा आंशिक परीक्षा मिति २०७०१२।३० गते बिहान ७:०० बजदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैका जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत परीक्षा तालिका www.ctevtexam.org.np मा हेर्नुहुन अनुरोध छ।
