CTEVT को प्री-डिप्लोमा तह 12+6, Apprenticeship (24 months), Special Scholarship (Automobile) को नियमित तथा आंशिक परीक्षा २०७९ बैशाखको २ गते वाट संचालन हुने।

ctevt
ctevt exam

CTEVT को प्री-डिप्लोमा तह 12+6, Apprenticeship (24 months), Special Scholarship (Automobile) को नियमित तथा आंशिक परीक्षा २०७९ बैशाखको १ गते वाट संचालन हुने।

CTEVT, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌, परीक्षा नियन्त्रण कार्यालयद्वारा मिति २०७८/११/१६ गते गोरखापत्र दैनिक पत्रिकामा प्रकाशित परीक्षा आवेदन फाराम मर्ने सम्बन्धी सूचना बमोजिम परीक्षा आवेदन फाराम मरका प्रि-डिप्लामा तहका निजी, आङ्गिक, साझेदार तथा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन भएका शिक्षण संस्थाहरूका विभिन्न १२‍+६ कार्यक्रमहरू, १५+३ महिने कार्यक्रमहरू Apprenticeship कार्यक्रमहरूको नियमित तथा आंशिक र प्रि-डिप्लोमा तहको विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत अटोमावाइल इन्जिनियरिङ कार्यक्रमका प्रशिक्षार्थीहरूको नियमित परीक्षा मिति २०७९/०१/०२ गते बिहान ७:०० बजेदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

ctevt
ctevt exam

विस्तृत परीक्षा तालिका www.ctevtexam.com.np मा हेर्नुहुन अनुरोध छ।

CTEVT को प्री-डिप्लोमा तह 12+6, Apprenticeship (24 months), Special Scholarship (Automobile) को नियमित तथा आंशिक परीक्षा २०७९ बैशाखको १ गते वाट संचालन हुने।

 

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here