CTEVT को प्रमाण-पत्र तह नर्सिङ्गमा (निशूल्क) वर्गीकृत छात्रवृत्तिमा भर्नाको लागि अत्यन्त जरुरी सूचना ।
CTEVT को मधेश प्रदेश कार्यालयले शैक्षिक सत्र २०७८/०७९ को लागि प्रमाणपत्र तह नर्सिङ्ग कार्यक्रममा वर्गीकृत छात्रवृत्ति तर्फ मिथिला टेक्निकल एकेडमी, जनकपुरधाम धनुषामा आवेदन फारम भर्नको लागि आवाहन गरीएको छ।
यो सूचना प्रदेश कार्यालय र CTEVTको वेभसाईटma हेर्न सकिन्छ।
http://202.166.206.52:4443/itms/