NEB कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्रहरू ||

NEB

NEB कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्रहरू ||

NEB, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदैछ ।

राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरेर कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरुले आ आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई सोही अनुसार जानकारी गराउन पनि परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको छ ।

 

CLICK HERE TO VIEW THE EXAM CENTER

NEB

ALSO, READ

Tour Operators – Definition, Types, Roles & Characteristics

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here