CTEVT को २०७८-११-९ गते संचालनहुने HA कार्यक्रमको परीक्षा स्थगित ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरबाट प्रमाणपत्र तह सामान्य चिकित्सा HA कार्यक्रमको तेस्रो वर्षको मिति २०७८।११।०९ गते संचालन हुने Epidemiology and Community Diagnosis विषयको परीक्षा विशेष कारणवश स्थगित गरिएको र उक्त विषयको परीक्षा मिति २०७८।११।१३ गते बिहान ७ः०० बजे देखि संचालन हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । यसबाट पर्न गएको असुविधाप्रति परिषद्, परीक्षा नियन्त्रण कार्यालय क्षमाप्रार्थी छ । यो सूचना www.ctevtexam.org.np मा हेर्न सकिनेछ ।
For More Info: http://202.166.206.52:4443/